Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको छ । सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । पार्टीको चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली…