Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे थप निर्णय गर्नेछ ।