Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ शितल निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । राष्ट्रिपति पौडेलले मंगलबारका लागि सर्वदलीय बैठक डाकेका छन् । सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग…