राजनीति Archives | Page 332 of 1919 | Khabarhub Khabarhub

सभापतिलाई गाली गरेर पार्टी बन्दैन : देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् । शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् । उनले आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको…