राजनीति Archives | Page 334 of 2038 | Khabarhub Khabarhub

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ । माओवादी केन्द्रले ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो । गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो । दुई जना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति…