राजनीति Archives | Page 336 of 1919 | Khabarhub Khabarhub

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन

नयाँदिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरूले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरूपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत…