राजनीति Archives | Page 373 of 2039 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ ।  मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए । सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरू पनि…