Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलाई सहज बनाएको बताएका छन् । प्रविधिले विश्वलाई एउटा गाउँमा सिमित गरिदिएको बताउँदै भने, “सूचना प्रविधिको विकासले विश्वा एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ” महराले भने ।…