राजनीति Archives | Page 421 of 2042 | Khabarhub Khabarhub

यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने नेकपा (एस) को निष्कर्ष 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नहुने जनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए । अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री डा. प्रकाशरण महतसँग बजेट सच्याउने विषयमा छलफल गर्नसमेत उनीहरूले आग्रह…