Live on
Your Voice, Your Power
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने आज पाँचजना सरकारी वकिल र जाहेरतर्फका समेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले…