राजनीति Archives | Page 44 of 2026 | Khabarhub Khabarhub

नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलित हुन नेपालको निर्देशन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् । अध्यक्ष नेपालले नदीकिनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम थाल्न निर्देशन दिएका हुन् । अध्यक्ष नेपालको निर्देशनअनुसार समाजवादी पार्टी जनताको पक्षमा…