Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का सांसद रघुविर महासेठले फास्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले फास्ट ट्रयाक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरेपनि मन्त्रालयको अन्य कुनै भूमिका नभएको भन्दै यसमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका हुन् । त्यसैगरी सांसद महासेठले भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन…