राजनीति Archives | Page 453 of 2046 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको बैठक पनि ११ बजे बस्ने

काठमाडौँ- राष्ट्रिय सभाको बैठक पनि बिहान ११ बजे सुरु हुने भएको छ। हिजो बिहान ११ बजेका लागि निर्धारित बैठक सूचना निकालेर आजका लागि सारिएको थियो। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुनेछ। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने तयारी छ।