राजनीति Archives | Page 466 of 1916 | Khabarhub Khabarhub

चीनमा बोआओ फोरमको सम्मेलन सुरु, प्रधानमन्त्री प्रचण्ड सहभागी नहुने

काठमाडौँ- चीनको चियोङहाई सहरमा मंगलबारबाट एसियाका लागि बोआओ फोरमको सम्मेलन सुरु भएको छ । यस सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी हुने छैनन् । सम्मेलनमा सहभागी हुन नेपालका लागि चिनियाँ राजदूत छेन सङले निम्तो दिएपनि प्रचण्ड सम्मेलनमा सहभागी नहुने काठमाडौँ पोस्टले उल्लेख गरेको छ । यद्यपि यसबारे प्रधानमन्त्रीको कार्यालयले कुनै औपचारिक जानकारी भने…