राजनीति Archives | Page 464 of 1916 | Khabarhub Khabarhub

राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्करणमा भइरहेको विरोधमा जारी प्रदर्शनलाई सरकारले अनदेखा गरिरहेको…