राजनीति Archives | Page 48 of 1927 | Khabarhub Khabarhub

गठबन्धन तोडेर प्रधानमन्त्रीले विश्वासघात गरे : कांग्रेस 

काठमाडौं - नेपाली कांग्रेसलेका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेर विश्वासघात गरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले केही मन्त्रीहरूलाई कारण देखाएर प्रधानमन्त्रीले गठबन्धन तोड्नु राजनीतिक बेइमानी भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले गरेको यो विश्वासघात कांग्रेसका लागि मात्र होइन, निर्वाचनमा जनताका बिचमा गरेका बाचामाथिको पनि घात हो ।’ जनतामाथि…