Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्। संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको…