राजनीति Archives | Page 487 of 1994 | Khabarhub Khabarhub

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध 

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–संगीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले कला, संस्कृति, गीत–संगीतलाई प्रोत्साहन गर्दै लगिएको बताए । 'कला, संस्कृति, गीत–संगीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ', उनले भने।…