राजनीति Archives | Page 493 of 2047 | Khabarhub Khabarhub

बालकृष्णलाई भेट्न हिरासतमै पुगिन् श्रीमती मञ्जु

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन्। सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन्।