राजनीति Archives | Page 498 of 1994 | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

काठमाडौँ - नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार पनि ढलेको छ। मुख्यमन्त्री लीला गिरीले आजको प्रदेशसभामा विश्वासको मत नपाए पछि सरकार ढलेको हो। गिरीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खस्यो। गत पुस २७ गते मुख्यमन्त्री नियुक्तमा नियुक्त गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो। नेकपा माओवादी केन्द्रले यसअघि दिएको…