Live on
Your Voice, Your Power
बाजुरा - संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गर्नुका पछाडि राजनीतिक स्थायित्व भएको दाबी गरेका छन् । गृह जिल्ला बाजुरा पुगेर मन्त्री पाण्डेले कार्यालय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । ‘पछिल्लो समय कांग्रेस-एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस-एमालेको सरकार गठनका पछाडि राजनीतिक…