राजनीति Archives | Page 4 of 1903 | Khabarhub Khabarhub

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको काम नै आफूहरूलाई हेप्ने भएको बताएका छन्‌ । मकवानपुर पार्टी कमिटीको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीप्रति लक्षित गर्दै उनको काम नै हेप्ने भएको, तर ओलीले झैं आफूहरूले कसैलाई चिढ्याउन नसक्ने बताए । ‘त्यही अहङ्कारकै कारण २०७४ को चुनावमा तत्कालीन नेकपा…