राजनीति Archives | Page 7 of 1905 | Khabarhub Khabarhub

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिद हमाद अल थानीको प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली टोलीबीच द्विपक्षीय भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री दाहाल र कतारी अमिर अल थानीको वान टु वान भेटपछि होटल सोल्टीमा द्विपक्षी प्रतिनिधिमण्डलको भेटवार्ता सुरु भएको हो । द्विपक्षीय वार्तामा कतारी मन्त्रीका साथै उच्च पदस्थ…