राजनीति Archives | Page 506 of 2047 | Khabarhub Khabarhub

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सम्पन्न

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरूलाई स्वागत गरेका थिए । बैठकमा समितिका सम्पूर्ण सदस्यहरूले आआफ्नो परिचय दिएका थिए । समितिमा २५ सांसद सदस्य छन् । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने…