राजनीति Archives | Page 508 of 2047 | Khabarhub Khabarhub

भारतले नेपालमा आफ्नो एजेण्डा पुरा गर्न दबाबको कूटनीति बनायो : सांसद पन्त

काठमाडौँ- नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दबाबको कूटनीति बनाएको तर्क गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन् । भारतले आफ्नो एजेन्डा पुरा गर्नका लागि नेपाललाई दबाब दिएको उनले बताए ।…