राजनीति Archives | Page 515 of 2047 | Khabarhub Khabarhub

मुकेशलाई शहीद घोषणा गरिने

काभ्रेपलाञ्चोक– संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताए ।  बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरेका हुन् । 'मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस् । उनको निधनले राष्ट्र आज…