Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपूरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन । प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा एमालेका सचेतक महेश बर्तोलाले गणपूरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरेका थिए । त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपूरक…