राजनीति Archives | Page 524 of 1995 | Khabarhub Khabarhub

‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्नसक्ने हुनुपर्छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् ।  कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् । …