Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। वैशाख १० को उपनिर्वाचनमार्फत चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा पुन: निर्वाचित लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाघ भेट्न पुगेका हुन्। आजको भेटमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल भएको बुझिएको छ। उपचुनावलगत्तै रविले पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन्। रविले…