Live on
Your Voice, Your Power
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेत आफ्नै अभिव्यक्तिका कारण समयसमयमा चर्चामा आउने गरेका छन्। उनी आफ्ना कुराहरू स्पष्ट राख्छन्। उनी प्रतिपक्ष र विरोधीका सन्दर्भमा आक्रामक छन्। उपनिर्वाचनमा ठूला दलले पाएको पराजय र नयाँ दलको आकर्षण देखिएको छ। माओवादी, कांग्रेस र एमाले जस्ता दलप्रति जनताको विश्वास गुम्दै गएको छ। किन पुराना दलले जनताको…