राजनीति Archives | Page 55 of 2008 | Khabarhub Khabarhub

फ्रेन्च पत्रिका लेख्छ- नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन !

काठमाडौं- १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड यही असार २८ गते सत्ताबाट बाहिरिएका छन् । यी १९ महिनाबीचमा उनले ५ पटकसम्म विश्वासको मत नै लिए । असार २८ मा प्रचण्डले विश्वासको मत ल्याउन असफल भएसँगै उनकै सहयात्री केपी शर्मा ओली त्यसको २ दिनपछि सत्तामा पुगे । तीन वर्षअघि सर्वोच्च अदालतको परमादेशबाट…