राजनीति Archives | Page 552 of 2049 | Khabarhub Khabarhub

तनहुँ-१ अपडेट : २९ हजार ८०२ मत गनिसक्दा कसको कति ?

तनहुँ – तनहुँ १ मा २९ हजार ८०२ मतगणना सकिएको छ। २१ वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले १५ हजार १३५ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मतका साथ कांग्रेसका…