राजनीति Archives | Page 554 of 2049 | Khabarhub Khabarhub

तनहुँमा रास्वपा अगाडि : नौ हजार गणना हुँदा वाग्लेलाई ५०१९ मत

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् । नौ हजार बढी मतगणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । निर्वाचन आयोगका अनुसार वाग्लेले पाँच हजार १९ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका…