राजनीति Archives | Page 581 of 1996 | Khabarhub Khabarhub

यी पाँच दलले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्न सकेनन्

काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि पाँच राजनीतिक दलले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्। भोलि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसदमा रहेका तीनवटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे…