Live on
Your Voice, Your Power
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् । स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए । स्थानीय उत्पादनले पर्यटन विकासमा…