राजनीति Archives | Page 600 of 1996 | Khabarhub Khabarhub

राष्ट्रपति पद मेरो प्राथमिकतामा छैन : माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए । शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उनले पछिल्लो पटक विकास भएका…