राजनीति Archives | Page 69 of 1942 | Khabarhub Khabarhub

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

काठमाडौं- इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । तर…