राजनीति Archives | Page 785 of 1997 | Khabarhub Khabarhub

४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा ४५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले विभिन्न ४५ वटा क्षेत्रमा अग्रता लिएको हो । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने ३९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै तेस्रोमा रहेको माओवादीले १५ ठाउँमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ ।…