राजनीति Archives | Page 797 of 1997 | Khabarhub Khabarhub

लिङ्देनले सिटौलालाई पछि पारे

काठमाडौँ - झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिएका सिटौलालाई १४ मतले पछि पारेका छन् । दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत र सिटौलाले २१३ मत पाएका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको…