राजनीति Archives | Page 825 of 1997 | Khabarhub Khabarhub

आगामी निर्वाचन : नयाँ मतदातामा कौतुहलता सँगै उत्साह

सुदूरपश्चिम– १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनी मतदान गर्न आतुर देखिएकी हुन् । 'मतदाता नामावलीमा आफ्नो नाम समावेश हुँदा पहिलो पटक भोट हाल्ने अवसर पाउँदै छु', उनले भने, 'निःशुल्क र गुणस्तरीय शिक्षा, पढेकालाई…