राजनीति Archives | Page 864 of 1997 | Khabarhub Khabarhub

तनहुँ-२ : दश जना चुनावी मैदानमा

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छन् । सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट…