राजनीति Archives | Page 881 of 1997 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको उम्मेदवारी विरुद्ध परेको उजुरी गैरकानुनी

डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। 'उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ ।', उनले भने, 'उम्मेदवारका सबै कागजात कानुनसम्मत…