राजनीति Archives | Page 94 of 1904 | Khabarhub Khabarhub

रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने

 काठमाडौं–  संविधान दिवसमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउन आदेश दिएको हो । बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार…