Live on
Your Voice, Your Power
तपाईहरुले बस, माइक्रो लगायतमा यात्रा गर्दा चालकले रोकेर खाजा, चुरोट, गुट्खा वा पानी किनेको देख्नु भएको होला। तर रेलमा यात्रा गर्नेहरुले पक्कै पनि रेलका चालकले खाजा किन्न रेल रोकेको देख्नु भएको छैन होला । भारतमा भने एक रेलका चालकले रेल रोकेर बाटोमा खाजा किनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको राजस्थानस्थित अलवरमा एक…