Live on
Your Voice, Your Power
काठमाडौं- आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गी लगायत १ सय ८३ जनावर राखेको आरोपमा अमेरिको एरिजोना राज्यमा एकजनालाई पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मिसौरी राज्यको कान्सास सिटी शहरबाट प्रसारण हुने केएसएचबी ४१ च्यानलको अनलाइन संस्करणले जनाएको छ । मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार उनीमाथि ९४ वटा पशु…