रोचक/विचित्र संसार Archives | Khabarhub Khabarhub

लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ?

पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ । यो सुन्दर र आकर्षक भएकाले सजावटका रुपमा धेरै प्रयोग गरेको पाइन्छ । यसको बिरुवा घरमा रोप्नुले अत्यन्तै सुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन बढेको छ । वास्तुशास्त्र अनुसार घरमा लक्की बेम्बो राख्नु अति उत्तम मानिन्छ…