विचार Archives | Page 107 of 107 | Khabarhub Khabarhub

पूर्वाधार विकासको निम्छरो पद्धति

नेपालको विगत ८ दशक मुलत: राजनीतिक व्यवस्था परिवर्तनका लागि बित्यो । राजनीतिक परिवर्तनको अन्तर्यमा नेपाली जनताको सम्वृद्धिको सपना थियो । तर पटक-पटकका राजनीतिक परिवर्तनले मुलुकको सामाजिक-आर्थिक रुपान्तरणलाई अपेक्षित तहमा सम्बोधन गर्न सकेन । सम्वृद्धिको माग र चासोको चर्चा फेरि चुलिएको छ । विकासको प्रारम्भिक चरणमा पूर्वाधार निर्माणलाई सम्वृद्धिको प्रमुख संवाहक ठानिन्छ। पूर्वाधार विकास सधैं सरकारको…