Live on
Your Voice, Your Power
भारतमा १७औं संसदका लागि ७ चरणमा भइरहेको निर्वाचन अन्तिमतिर पुग्दै छ । यस महानिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)सहित एनडीए र राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेस (कांग्रेस आई)सहित युपीए गठबन्धन मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । यो संसदीय निर्वाचनको महत्व विश्व राजनीतिमा कतिसम्म पर्नेछ भने सोको अनुमान हालै अमेरिकाको टाइम पत्रिकाले छापेको मोदी…