विचार Archives | Page 109 of 111 | Khabarhub Khabarhub

मौलिक हक र यसको लागत

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई ३१ वटा मौलिक हक प्रदान गरेको छ । यी मध्ये कतिपय मौलिक हकहरु विश्वमै पुराना तथा कहलिएका कयौं लोकतान्त्रीक देशहरुका संविधानले पनि दिएका छैनन् । उदाहरणको लागी नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणको हक दिएको छ तर संयुक्त राज्य अमेरिकामा स्वच्छ पानी ऐन, स्वच्छ हावा…