Live on
Your Voice, Your Power
मेडिकल कलेजको शुल्क विवाद र नारायणहिटी संग्राहलयमा बतास समूहको भूमिकाले नेपालको अर्थ-राजनीतिका दुई विषयलाई सतहमा ल्याएको छ। पहिलो समाजले निजी व्यवसायीलाई हेर्ने दृष्टिकोण र दोस्रो अर्थतन्त्रमा राज्यको भूमिका। यी दुई प्रतिकात्मक घटनाबाट समाजको ठूलो समूहको निजी व्यवसायीप्रति नकारात्मक सोच रहेको र राज्यले अर्थतन्त्रलाई नियमन गर्ने बाटो अंगालेको प्रस्ट बुझिन्छ। मेडिकल कलेजको पैसा सम्बन्धी विवाद राज्यले…