विचार Archives | Page 74 of 110 | Khabarhub Khabarhub

गलवानअघिको अवस्थामा फर्किएला भारत–चीन सम्बन्ध !

चीनले पूर्वी लद्दाख क्षेत्रमा यथास्थितिको अवस्था नचाहन सक्छ तर भारतसँग उसले पहिलाकै जस्तो सम्बन्धको अपेक्षा राखेको सन्देश दिन खोजिरहेको छ । जहाँ विश्वासको वातावरण बनाउने उपायका लागि (सीबीएम)ले सीमा विवाद प्रबन्धन गर्न सहयोग पुर्‍यायो, जबकि दुई देशले अन्य क्षेत्रको सम्बन्ध समान्य बनाइराखेका थिए । चिनियाँ संसद बैठक द न्याशनल पिपुल्स कंग्रेसको अवसरमा चिनियाँ विदेशमन्त्री वाङ…